दफा ९
अरु दण्ड सजाय
माथि दफा दफामा तोकिएक बमोजिमका दण्ड सजायहरुमा कुनै प्रतिकूल प्रभाव नपारी यो ऐन वा यस ऐन अन्तर्गतका आदेश वा नियमका कुनै कुरा उल्लंघन गर्ने व्यक्तिलाई नेपाल सरकारले २ वर्षसम्म एजेण्टको काम गर्न नदिने वा रु.२००।– सम्म जरिवाना गर्न सक्नेछ ।